कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएपछि अर्थ मन्त्रालयले कात्तिक १८ गते बीमा समितिमार्फत ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको थियो । तर, अझै पनि बीमा कम्पनीहरूले तोकिएको समयमा भुक्तानी दिएका छैनन् । त्यसपछि मन्त्रालयले अहिले ३ दिनभित्र नै दाबी भुक्तानी दिन निर्देशन दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।
1593
Shares
