२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा थपिए एकैदिन ५७२ जना कोरोना संक्रमित

1422 Shares
Spread the love

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया