२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो : पछिल्लो २४ घन्टामा १,२४६ जना संक्रमित

1132 Shares
Spread the love

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर संक्रमितको संख्या १ हजार २ सय ४६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३५ हजार ७ सय जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया