२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

सुनको मूल्य घट्यो

3157 Shares
Spread the love

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । आज छापावाला सुन प्रतितोला एक सय रुपैयाँले घटेर कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार दुई सय रुपैयाँले कारोबार भइरहेको हो । तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी आज प्रतितोला पाँच रुपैयाँले बढेर ९ सय ९५ रुपैँयामा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया