२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन

1032 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

बुधबार विहान काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय रोक केन्द्र बाँसबासीमा उनको निधन भएको हो। ६६ वर्षीया छन्तयाल मुटु सम्बन्धि रोगबाट पीडित थिइन्।

प्रतिक्रिया