२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले बोलाएर सर्वदलीय बैठक

1153 Shares
Spread the love

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। मंगलबार साँझ पाँच बजेका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री शर्मा ओलीले काेराेना  महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बाेलाएका हुन्। आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्न दिन नजिकिएको छ। सीमालगायत विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन्।

प्रतिक्रिया