२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

‘प्रधानमन्त्रीले राजीनामा दिनुनै उपयुक्त हुन्छ’ : बाबुराम भट्टराई

1384 Shares
Spread the love

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्रीलाई स्वास्थ्यको ख्याल राख्न सुझाव दिँदै भट्टराईले भने ‘प्रधानमन्त्रीले शरीरलाई आराम दिनु नै राम्रो हुन्छ,” । प्रधानमन्त्री भइसकेका व्यक्ति अभिभावकको रुपमा बस्नुपर्ने अवस्था आएको बताउँदै उनले भने, ‘राजीनामा दिनुनै उपयुक्त हुन्छ ।’

शुक्रबार ४ बजेदेखि सुरू भएको संसदको बजेट अधिवेशनमा बोल्दै भट्टराईले राजिनामा मागेका हुन् । ‘घोडालाई खोलासम्म लैजान सकिन्छ पानी पियाउन सकिँदैन,’ उनले भने ।

प्रतिक्रिया