२०८३, १८ असार बिहीबार
×

ट्रेन्डिङ

बारम्बार ज्वोरो किन आउछ ? यस्ता छन डरलाग्दा कारणहरु : डा. आशिष त्रिपाठी (भिडियो सहित)

2707 Shares
Spread the love

काठमाडौँ । धेरै मानिसहरु ज्वोरोलाई सामान्य रुपमा लिने गर्दछन । हुनपनि कतिपय ज्वोरो सामान्य घरेलु उपचारबाट पनि निको हुने खालको हुन्छ। तर ज्वोरो कति आइरहेको छ ? कस्तो प्रकृतिको छ ? कतिको समयान्तरमा आइरहेको छ ? भन्ने कुरा निकै महत्वपुर्ण हुने गर्दछ।

ज्वोरो आफैमा रोग होइन । तर ज्वोरो धेरै रोगहरुको डरलाग्दो कारण र लक्षण समेत हुन सक्छ । यति सम्मकी ज्योरो क्यान्सरको समेत लक्षण हुन सक्छ ? ज्वोरो किन आउछ ? यसको समाधान के हो ? कस्तो किसीमको ज्वोरो खतरानाक हुन्छ ?

यसको उपचार कसरी गर्ने लगायतका बिषयमा पेट, छाती तथा मुटु रोग बिशेषज्ञ डा. आशिष त्रिपाठीले निकै उपयोगी जानकारी दिएका छन।  डा. त्रिपाठीको महत्वपुर्ण जानकारी तलको भिडियोमा हेर्नुहोस :

https://youtu.be/v5UWLHLcCA4

प्रतिक्रिया