२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

बैंकहरु बन्द नहुने (सूचनासहित)

1507 Shares
Spread the love

आज केन्द्रिय बैंकले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाकाे लागि सूचना प्रकाशन गरेर कोभिड–१९ संक्रमणको जोखिमलाई न्यूनिकरण गर्ने उपाय अपनाउँदै सजगताका साथ बैंकिङ कार्य सूचारू गर्न भनेको हो।

केन्द्रिय बैंकको सूचनामा भनिएको छ, “कर्मचारीहरूमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यवसाय निरन्तरतालाई मध्यनगर गर्दै यथासम्भव न्यूनतम कर्मचारीबाट सेवा सुचारू राख्नु।” यसका लागि बैंक वित्तीय संस्थाले  घरबाटै काम गर्ने वा सिफ्टमा काम लगाउने व्यवस्था पनि गर्न सक्ने केन्द्रीय बैंकले भनेको छ।

त्यसैगरी, सेवाग्राहीहरूको भीडभाड नुहने सुनिश्चितताका साथ सेवा प्रवाह गर्न र विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न पनि सूचनामा भनिएको छ।

प्रतिक्रिया