२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

अधिनायकत्व लाद्न खोजियो : शशांक

1437 Shares
Spread the love

सिन्धुली, माघ १७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारले देशमा अधिनायकत्व लाद्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले जनतालाई राहत र सुविधा दिनुको सट्टा महँगी र भ्रष्टाचारले आक्रान्त बनाएको बताए ।

नेता शेखर कोइरालासमेत सहभागी कार्यक्रमपछि उनीहरुले आफ्ना हजुरबुवा कृष्णप्रसाद कोइरालाको पुर्ख्यौली घरकोसमेत अवलोकन गरेका थिए ।

प्रतिक्रिया