२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सभामुखमा पुष्पा भुषाललाई उम्मेदवार बनाउने काँग्रेसको तयारी

927 Shares
Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ ।यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन ।

कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।कांग्रेस शीर्ष तहमा यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको बताइएको छ । नेकपाले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया