२०८३, ८ कार्तिक शनिबार
×

इरानद्वारा हजारौं क्षेप्यास्त्र प्रहारको तयारी, अमेरिकी सेना लखेटेरै छाड्ने कमान्डरको चेतावनी

1535 Shares

तेहरान। इरानी सेनाका एक उच्च कमान्डरले अमेरिकाविरुद्ध थप आक्रमण गर्ने चेतावनी दिएका छन् । इरानी सरकारी टेलिभिजनमा बोल्दै इरानी सैन्य कमान्डर अमिर अली हाजिजादेहले ‘कासिम सुलेमानीको हत्याको बदलामा मध्यपूर्वमा तैनाथ अमेरिकी सेना लखेटेरै छाड्ने चेतावनी दिए ।

इराकस्थित अमेरिकी फौजका दुई सैनिक क्याम्पलाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आ क्र मणपछि हाजिजादेहको भनाइसार्वजनिक भएको हो । सुलेमानी इराकको राजधानी बग्दादमा एक साताअघि अमेरिकी सेनाको ड्रोन आ क्र मणमा मा रिएका थिए ।

हाजिजादेहले यसअघि अमेरिकी सेनालाई लक्षित गरी २० भन्दा कम क्षेप्या स्त्र प्र’हार गरिएको जनाए । उनले भने, ‘इरानले आवश्यकता अनुसार सयौं वा हजारौं क्षेप्या स्त्र प्र हारको तयारी गरिरहेको छ ।’

प्रतिक्रिया