२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

पार्टी बचाउन सभापति शेरबहादुर देउवालाई नेतृ सुजाता कोइरालाको आग्रह

730 Shares
Spread the love

रुपन्देही,पुस १८ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले लोभ–लालचले पार्टी कमजोर बन्दै गएको भन्दै उनले व्यक्ति भन्दा पार्टी ठूलो रहेकाले विवाद नमिले आउने चुनावमा काँग्रेस जिरो बन्ने तर्क गरिन् ।

कांग्रेस महाधिबेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ । नेतृ कोइरालाले सरकारले जनचाहना विपरितका काम गरेको भन्दै सच्चिन आग्रह गरिन् ।

प्रतिक्रिया