२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

आफ्नो कार्यकालमा यती समूहसँग कुनै सम्झौता नभएको देउवाको दाबी, दिए चुनौती

525 Shares
Spread the love

विराटनगर, पुस १६ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा नेपाल ट्रस्टको जग्गा यती समूहलाई नदिएको दाबी गरेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले कालिमाटी र नारायणहिटीअगाडिको जग्गा यती समूहलाई दिएको प्रमाण ल्याउन चुनौती दिए ।

आफूले यती समूहसँग कुनैपनि सम्झौतामा हस्ताक्षर नगरेको उनको जिकिर थियो ।

उनले ‘एमसीसी’अन्तर्गत्को अमेरिकी सहयोग ‘इन्डो प्यासिफिक’कै अंग भएपनि संसदबाट पारित गरेर जानुपर्नेसमेत बताए ।

प्रतिक्रिया