२०८३, १४ श्रावण बिहीबार
×

ट्रेन्डिङ

आज पनि सुनको भाउ घट्यो

1513 Shares
Spread the love

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आज छापावाल सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलामा ४ सय रुपैयाँको गिरावट आएको थियो भने आज तोलामा २ सय रुपैयाँको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया