२०८३, १४ श्रावण बिहीबार
×

ट्रेन्डिङ

सुनको भाउ घट्यो

1552 Shares
Spread the love

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज छापावाल सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज बुधबारको मूल्यभन्दा तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया