२०८३, ९ कार्तिक आईतवार
×

कसरी भएको थियो डाइनासोरस युगको अन्त्य ?

842 Shares

एजेन्सी । ६ करोड ५० लाख वर्ष अगाडि के भएको थियो ? यस प्रश्नको जबाफ प्राय कमैसँग होला ? कतिपयले त कस्तो वाहियात प्रश्न गरेको पनि भन्लान् ।

यसबारे वैज्ञानिकहरुले धेरै अध्ययन र अनुसन्धान गरेका छन् ।

पृथ्वीमा धेरै यस्ता विनाशकारी घटनाहरु भएका छन् जसले धेरै प्राणीहरुको अस्तित्व नै मेटिएको छ ।

एक अध्ययनका अनुसार यस्ता धेरै सुनामी आए र पृथ्वीमा धेरै ज्वालामुखी पनि आए ।

महिनौँसम्म यसको असर पर्न गयो । धेरै दिनसम्म बादल लागेका कारण सूर्यको किरण पृथ्वीमा समेत पर्न सकेन ।

यसले चरम खाद्य संकट निम्त्यायो । भुकमरीका कारण पृथ्वीका धेरै जीवहरु नष्ट भए ।

शंकर चटर्जीका अनुसार डायनासरोस भने अन्य कारण लोप भएको बताएका थिए ।

शिकागो वा मेक्सिकोमा बनेका हजारौँ किलोमिटरका व्यासखाले गडेका डायनासोरस लुप्त भएको प्रमाणले के बताउँछ भने यी स्थानमा अंतरिक्षबाट पिण्ड टोक्एिका थिए र हजारौँ हाईड्रोजन बम बराबरको ऊर्जामा डायनासोरस नष्ट भए ।

प्रतिक्रिया