2657
Shares
काठमाडौं । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्यमा कुनै परिवर्तन भएको छैन । सोमबार (असोज ६) सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यहि मूल्यमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।