२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् (तालिका सहित)

1416 Shares
Spread the love

काठमाडौं । आज ९आइतबार० अमेरिकीसहित प्राय देशको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ८१ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३० पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८९ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

प्रतिक्रिया