२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

असोज २ गते सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क

1074 Shares
Spread the love

सरकार मातहतका देशैभरिका  अस्पताल र स्वास्थ्य स‍ंस्थाले ओपीडी सेवाका लागि सुरुमा शुल्क लिएर टिकट काट्ने गरेका छन् । यसरी लिइने शुल्क भने अस्पताल अनुसार फरक–फरक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

प्रतिक्रिया