२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

जब यी युवतीले १८ बर्षमा ब्वाइफ्रेन्डसंग यौन सम्बन्ध राखिन तब थाहाँ भयो दुईटा योनी भएको रहश्य

5140 Shares

एजेन्सी– यदि कुनै मानिसको अंग असामान्य भयो भने असहज स्थिति पैदा हुन्छ । सामान्य अवस्थामा फर्काउन मानिसले हरेक तरिकाले उपचार विधि अपनाएका हुन्छन् । तर, एक युवतीले आफ्नो शरीरमा भएको असामान्य अंगको उपचार गर्न इन्कार गरेकी छन् ।

हो यी युवतीका दुईटा योनी छन् । डाक्टरले एउटा योनीलाई बन्द गरिदिन्छु भन्दा पनि उनले मानिनन् । हेजल जोन्स नामकी यी युवतीले जब आफू १८ वर्ष पुगेकी थिइनन् तबसम्म आफ्नो शारीरिक अवस्थाको बारेमा जानेकी थिइनन् । उनले अन्य महिलाको जस्तै आफ्नो पनि योनी रहेको सोचिरहेकी थिइन् ।

तर, पहिलोपटक जब आफ्नो ब्वाइफ्रेन्डसंग उनको यौन सम्बन्ध भयो तब मात्रै उनले यो बारे थाहा पाएकी थिइन् । उनका ब्वाईफ्रेण्डले उनलाई दुईवटा योनी भएको बताएका थिए ।

डाक्टरका अनुसार दुइवटै योनीसंगै दुईवटा ओभरी पनि छन् । जसले गर्दा दुईवटा गर्भ रहन्छ । यो खालको विरामीलाई ‘उतरुस डिडेल्फीज्’ भनिन्छ । उनले आफ्नो कुनै एउटा योनीलाई बन्द नगर्ने बताएपछि यो कुरा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनलाई पोर्न इन्डस्ट्रीबाट निकै अफर आए । तर, उनले सबै अफरलाई अस्वीकार गरिन् ।

प्रतिक्रिया