२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

चार अर्ब तिरेर एनसेल नवीकरण

1350 Shares
Spread the love

नवीकरण शुल्कबापतको अर्ब २० रुपैयाँ ५ किस्तामा तिर्ने सुविधासहित नेपाल दूरसञ्चार प्राधिकरणले दूसञ्चार सेवा प्रदायक एनसेलको अनुमति पत्रि नवीकरण गर्ने निर्णय गरेको छ।

प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ वर्षका लागि एनसेलको अनुमति पत्र नवीरकण गर्ने निर्णय गरेको प्रवक्ता मीनप्रसाद अर्यालयले जानकारी दिए।

एनसेलले पहिलो किस्ताबापत चार अर्ब रकम प्राधिकरणलाई बुझाइसकेको छ। यो खबर आजको कान्तिपुरमा विजय तिमल्सिनाले लेखेका छन्।

एनसेलले पाएको मोबाइल सेवाको अनुमतिको यो दोस्रो नवीकरण हो। एनसेलको नबीकरणको म्याद आउने आइतबार सकिँदै छ।

प्रतिक्रिया