२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

माधव नेपाल माल्दिभ्स जाँदै

1162 Shares
Spread the love

काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल सोमबार साँझ पाँच दिनका लागि मालदिभ्सतर्फ जाने भएका छन्।

नेपाल एक विश्वविद्यालयको प्रमुख अतिथि बनेर मालदिभ्स जान लागेका हुन्।

उनी एक विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथि बन्नेछन्।

प्रतिक्रिया