२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै

2086 Shares
Spread the love

काठमाडौँकाँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन्   प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिए

प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए  

प्रतिक्रिया