२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रतिनिधिसभा बैठक: प्रधानमन्त्रीको सम्बोधनमा कांग्रेसको अवरोध

3543 Shares
Spread the love

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

पहिलो दलको नेताले बोल्न दिनुपर्ने कांग्रेसको मागमा सभामुखले पहिले प्रधानमन्त्रीलाई समय दिएपछि अहिले कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।

अहिले ससदमा कांग्रेसका सांसदहरुले संसदीय मर्यादा कायम गर्न माग गर्दे नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया