२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

गृहमन्त्रीको जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

884 Shares
Spread the love

काठमाडौं – नेपाली कांग्रेसका सांसदहरुले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

हिजो काठमाडौंको माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरीले ज्यादतीपूर्ण रुपमा बल प्रयोग गरेको भन्दै कांग्रेस सांसदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए ।

संसदमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएपछि कांग्रेस सांसद मिनेन्द्र रिजालले तत्काल जवाफ चाहियो भन्दै विरोध जनाएका थिए ।

सांसदहरुको निरन्तर विरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि स्थगित भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया