२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा बजेटको चर्को आलोचना

1233 Shares
Spread the love

काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेटको आलोचना गरेका छन्

अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गरेलगत्तै संसदमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकार यो बजेट कार्यान्वयन गर्ने क्षमता नै नभएको बताए।यो बजेट वितरणमुखी छ। कार्यान्वयन गर्ने क्यापासिटी सरकारसँग छैन’, उनले भने।  

प्रतिक्रिया