२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

कांग्रेसले तीन दिन गणतन्त्र दिवस मनाउने

1521 Shares
Spread the love

काठमाडौंप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ १४ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस बनाउने निर्णय गरेको हो

कांग्रेसले जेठ १४ गतेगणतन्त्रको एक दशकविषयक अन्तक्र्रिया गर्ने जनाएको छ। जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी बेलुकी मुख्य चोकहरूमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम पनि कांग्रेसले सार्वजनिक गरेको छ। जेठ १६ गतेसंघीयता कार्यान्वयनविषयमा अन्तक्र्रिया कार्यक्रम गर्ने उसले जनाएको छ।

प्रतिक्रिया