1797
Shares

काठमाडौँ। रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट बाथरोग भनिन्छ ।
खानपान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगको स्थितिको उचित आँकलन पश्चात् खानपान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ ।
त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित व्यवस्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ केही सुझावहरू लाभकारी हुन सक्छन् । पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।
https://youtu.be/UyP4tTEe6b4