२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

नेकपा प्रवक्ताले भने–“मिडिया काउन्सिल सम्बन्धी विधेयक संशोधन हुन्छ”

1001 Shares
Spread the love

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक संशोधन हुने बताएका छन् ।

प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कानूनको पक्षमा नरहेको स्पस्ट पारे । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले मिडिया सम्बन्धि उजुरीको निरुपण अदालतले गर्ने बताए ।

प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने दाबी गरे ।

प्रतिक्रिया