२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रचण्ड भन्छन् ‘अन्धो भएर पार्टी एकता गरेका होइनौं’

2432 Shares
Spread the love

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले प्राप्त उपलब्धीलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नु पर्ने बताएका छन्।

मदन आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको बताए। उनले भने,‘विचारलाई दम्भका रुपमा लिएको भए एकता हुने नै थिएन। हामीले अन्धो भएर पार्टी एकता गरेका होइनौं। हामी नयाँ प्रक्रियामा जाँदैछौं।’

जनताको बहुदलिय जनवादलाई पनि बैज्ञानिक समाजवादतर्फ लैजानुपर्ने उनले बताए।

प्रतिक्रिया