२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

चीनको रेडकार्पेटमा राष्ट्रपति भण्डारी (फोटो पिचर)

1384 Shares
Spread the love

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज(सोमवार) ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ। उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले राष्ट्रपतिलाई चीनमा भएको स्वागत, उनका गतिविधि तथा त्यहाँका राष्ट्रपित सीसँगको भेटका फोटोहरू हालेको छ। यसैगरी राससले पनि राष्ट्रपतिको भ्रमणको कभरेज फोटोमा गरेको छ।

प्रतिक्रिया