२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

पूर्वप्रधानमन्त्री नेपाल अस्पतालबाट डिस्चार्ज

1287 Shares
Spread the love

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपाका वरष्ठि नेता माधवकुमार नेपाल त्रि.वि. शिक्षण अस्पतालबाट बुधबार डिस्चार्ज भएका छन् । गत आइतबार स्वास्थ्यमा समस्या देखिएपछि नेता नेपाल अस्पताल भर्ना भएका थिए ।

ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपालको उपचारमा डा. सन्तकुमार दास, डा. नरिज बम र डा. सबनि थपलयिा सहतिको चकित्सिकको टोली संलग्न रहेको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई औपचारिक कार्यक्रम तथा भेटघाट बन्द गरी एक हप्ता आराम गर्न चिकित्सकको टोलीले सुझाव दिएको नेता नेपालको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया