२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“राजनीतिक परिवर्तनमा मधेसी जनताको महत्वपूर्ण भूमिका रहेको छ”– अध्यक्ष दाहाल

1155 Shares
Spread the love

रौतहट– नेपाल कम्यिनस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनितिक परिवर्तनमा मधेसमा जनतको भुमिका अतुलनीय रहेको बताएका छन् । रौतहटको गरुडमा आयोजित नेकपाको आमसभाको सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २००६ देखि २०७३ सम्म तराई मधेसका जनताको भूमिका महत्वपूर्ण रहेको अवगत गराए ।

विभिन्न राजनीतिक परिवर्तनमा तराईका जनताले खेलेको भूमिकालाई पहाड र हिमालका जनताले प्रशंसा नगरेर ऊर्जाका रूपमा ग्रहण गरेका छन् उनले बताएका छन् । कार्यक्रमलाई नेकपाका नेता माधव कुमार नेपालले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया