२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यौन सम्पर्क गर्दा विचार गर्नैपर्ने कुरा यी हुन्

2451 Shares
Spread the love

एजेन्सी । वयस्क युवायुवती हुन् वा उमेर पुगेका । यौनको विषयले सबैलाई आकर्षित गर्छ । यौन सम्र्कलाई चरमआनन्दको विषयमा लिइन्छ र हो पनि ।

तर, त्यहि यौन सम्पर्क गर्दा ख्याल पुर्याइएन भने त्यो मजाभन्दा बोझ लाग्न सक्छ । यौन पार्टनरबीच परस्पर यौनक्रियामा सहयोग हुनु आवश्यक छ ।

कुनै एकलाई मन नलागेरै यौन क्रियामा जोडिँदा यौनको जुन मजा हो त्यो नहुन सक्छ । त्यसैले यहाँ यौन सम्पर्कलाई कसरी मजा बनाउने केही टिप्सहरु दिइएको छ ।

विभिन्न खालका रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौनको मज्जा लिने भन्ने कुरा सोच्नुहोस् । यौनसम्पर्क गर्ने भन्दा पनि लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्नुहोस् ।

यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस् । जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने जस्ता काम, तर एक–अर्कालाई घिन लाग्ने सामान नजिक नल्याउनुहोस् । यौनसम्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस् ।

खुलेर कुराकानी गर्नुहोस् । एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौन क्रियाकलाप मस्तिष्कबाटै सक्रिय होस् ।

कतिपय महिला–पुरुष मुखमैथुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पु¥याउनु जरुरी हुन्छ । यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो ।

एक–अर्काको संवेदनशील अंग चलाउनुपर्छ ।

प्रतिक्रिया