२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

रवीन्द्र अधिकारीसँगको ३० वर्षे मित्रतालाई योगेशले यसरी सम्झिए (भिडियो)

1155 Shares
Spread the love

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाबाट देशले आशालाग्दो युवा नेता गुमाएको बताएका छन् ।

केन्द्रबिन्दु अनलाइनसँग कुरा गर्दै उनले दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई आफ्नो अत्यन्तै घनिष्ट मित्र भएको बताए । अहिलेको पुस्ताको भरोसायोग्य राजनीतिक नेताका रुपमा चित्रण गर्दै योगेशले आफ्नो ३० वर्षे मित्रतालाई स्मरण गरेका छन्। हेर्नुस् उनीसँग केन्द्रबिन्दुले गरेको कुराकानी।

प्रतिक्रिया