२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्याजले दिन्छ यौन आनन्द , जानी राखौ यसरी प्रयोग गर्ने

5064 Shares
notext
Spread the love

मनिसहरुले तरकारीमा प्याजको प्रयोग राम्रो मानिन्छ । यसको प्रयोग अथवा मीसावटले तरकारीको स्वाद स्वादिष्ट बनाउछ । तर तपाईहरुलाई थाहा नहुन पनि सक्छ । त्यही खानालाई स्वादिष्ट बनाउने प्याजले यौन सम्पर्कलाई पनि सन्तुष्ट दिलाउछ ।
notext
यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले यौनिक कमजोरी हटाउन पनि सहयोग गर्छ । महिला पुरुषमा यौन सन्तुष्टीको लागि प्याज एक अचूक उपाय बन्न सक्ने विशेषज्ञहरुको भनाई छ ।
प्याजका फाइदा सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५–५ ग्राम मिलाएर हरेक बिहान सेवन गरेमा यसले करिब तीन घण्टासम्म यौन आनन्द दिने विशेषज्ञहरुको भनाई छ । मानिसको स्वास्थ्यमा निकै लाभदायक मानिने प्याज सस्तो र सर्व सुलभ समेत हुने गर्दछ ।

प्रतिक्रिया