२०८३, १५ आश्विन बिहीबार
×

ट्रेन्डिङ

सालको पातको टपरीमा नायिका खुश्वु खड्काको डान्स

2461 Shares
Spread the love

नेपाली चलचित्र क्षेत्रमा विगत ७ बर्षदेखि सक्रिय छिन्, नायिका खुश्वु खड्का । आधा दर्जन चलचित्र खेलेपनि उनको एउटा मात्र चलचित्र रिलिज भएको छ ।

‘सुकुलगुन्डा, उहिले त बाजेको पालामा’ लगायतका ५ वटा चलचित्र रिलिज नुहादा खुश्वु जती चर्चित बन्नुपर्ने हो, त्यती बन्न सकेकी छैनन् ।

https://www.youtube.com/watch?v=5glAseMj6IE

प्रतिक्रिया