२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आजबाट फागुन महिना सुरु, हेर्नुस् यी राशि हुनेहरुलाई कति राम्रो नराम्रो ? (भिडियो)

1949 Shares
Spread the love

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महिनाका ग्रह गोचर राम्रा छन् । आठौँ गुरु मंगलको प्रतिकूल प्रभाव रहेकोले स्वास्थको ख्याल अलि गर्नु पर्ला । मन विचलित हुने भएकाले धैर्य गरेर अघिबढ्दा धेरैकाममा सफलता मिल्नेछ । मनमा उत्साह शरीरमा स्फुर्ति बढ्नेछ आँटेका काम धेरै पूरा हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय समग्रमा राम्रोछ अढैया शनिका कारण स्वस्थमा समस्या आउने भए पनि अन्य ग्रह अनुकूल भयकोले आँटेका काममा सफलता मिल्नेछ । भाग्य बलियो छ । धर्ममा रुचि बढ्नेछ सामाजिक काममा सफलता मिल्नेछ । आमदानिका अवसर प्रसस्त मात्रामा मिल्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ग्रह गोचर बलिया छैनन् । भाग्यले साथ दिने छैन । आँटेको काममा सजिलै सफलता मिल्ने छैन । शत्रु अलि बलिया भएकोले काम गर्दा सजग हुनु पर्नेछ । विश्वासमा काम गर्ने अवस्था छैन । नोकरिमा निकै प्रतिस्पर्धा गर्नु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक वर्गका लागि समय अनुकूल रहे पनि ठूला ठूला चुनौतिको सामना गर्नु पर्नेछ । कामको बिचमा अवरोध सिर्जना गर्नेहरु निकै सकृय देखिन्छन् । आत्मबल पनि कमजोर बन्नेछ । हाड जोर्नीको समस्याले पनि सताउनेछ । कुरा काट्नेहरु सकृय हुनेछन् ।

पूरा जानकारीको लागि हेर्नुस् भिडियो :

प्रतिक्रिया