२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यस्ता छन् पहिलो यौन सम्पर्कमा युवतीले चाहने कुरा

2979 Shares
Spread the love

यौन सम्वन्ध माहिला पुरुष दुबैको लागी अपरिहार्य कुरा हो । जुन जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । पहिलो पटकको यौन सम्वन्धका बारेमा नवयुवाको मनमा विभिन्न कुराहरु खेल्ने गर्दछन् र खुलदुली पनि हुने गर्दछन् । खुलदुलीका विच एउटा छुट्टै खुसीको महसुस पनि नवजवानहरुले गर्दै रहन्छन् ।

भर्खरै किशोरअवस्थामा पुगेका युवाहरुमा यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको अध्ययनको पनि नष्कर्ष छ । बिशेषगरी युवालाई यौनका विषयमा खुलस्त हुने छुट नेपाली समाजमा भएपनि युवतीहरुको लागि भने त्यति खुलापन हुँदैन । त्यसैले युवाको तुलनामा युवती यौन सम्वन्धका विषयमा झन् जिज्ञासु रहन्छन् । खासमा उनीहरु चरम सन्तुष्टी, आसन, यौनिक अभ्यास लगायत थुप्रै कुराबारे जिज्ञासु हुन्छन् ।
युवतीहरुले यौनका विषयमा बनाउने केही मनोविज्ञानबारे एक अध्ययनको निष्कर्ष पनि छ ।

१. पानीको छालसँगै रोमान्स् गर्ने इच्छाः अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोचिरहन्छन् ।

२. बाथरुम मस्तीः कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने चाहना सधैं हुने अध्ययनको भनाई छ । पानीको सावरको मुनी महिलाहरु बढी उत्तेजीत हुने गरेको अध्ययनले बताएको छ ।

३. चरम सन्तुष्टिः महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । आफू र आफ्नो पार्टनरलाई लिने दिने सन्तुष्टिका विषयमा उनीहरु पुरुषहरु भन्दा बढि सोच्ने गर्छन् ।

४. सुहाग रातः पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् । आफूले मन पराएको पुरुषसँग वा भनौं कल्पनाको राजकुमारसँग सुहागरातको परिकल्पना हरेकजसो स्त्रीहरुले गरेका हुन्छन् ।

५. निर्वस्त्रः महिलाहरु पुरुषको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ ।

६. आत्मियताः अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग आत्मिक बनोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् भन्ने उनीहरु चाहान्छन् ।

७. महिला–महिला सेक्सस् महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

८. सभ्य बलात्कारः कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

९. भूमिका परिवर्तनः महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ । एजेन्सी

प्रतिक्रिया