२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

नेपाललाई ऐतिहासिक टी – २० श्रृङ्खला

1408 Shares
Spread the love

काठमाडाैं – नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास रचेको छ। युएई विरुद्धको टी-२० सिरिज नेपालले २-१ ले आफ्नो पक्षमा पारेको हो। यो सँगै नेपालले युएई विरुद्धका दुबै सिरिज आफ्नो पक्षमा पारेको छ। यसअघि नेपालले एकदिवसीय सिरिज समेत २-१ ले आफ्नो पक्षमा पारिसकेको छ।

आइतबार युएई स्थित आइसिसी एकेडेमीमा खेलिएको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्यो।

प्रतिक्रिया