२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

राष्ट्रपतिबाट विभूषित हुन शीतलनिवासमा प्रवेशपत्र अनिवार्य

1365 Shares
Spread the love

काठमाडौं । संविधान दिवसको अवसरमा घोषित मानपदवी आगामी वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने कार्यक्रम तय भएको छ।

शीतलनिवासमा हुने विभूषण समारोहमा सहभागी हुन प्रवेशपत्र आवश्यक रहेको गृह मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ।

शुक्रवार गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार गृह मन्त्रालयमा सम्पर्क गरेर प्रवेशपत्र लिन सकिनेछ। चैत २४ गतेदेखि २९ गतेसम्म आफ्नो परिचय खुल्ने प्रमाणसहित गृह मन्त्रालय सिंहदरबारमा सम्पर्क गरी ‘सुशोभन समारोहको प्रवेशपत्र’ लिन भनिएको छ।

प्रतिक्रिया