२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

आजको मौसम : तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

1625 Shares
Spread the love

काठमाण्डौं । आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपरान्हसम्म कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसास अन्य भू–भागको मौसम भने सामान्यतः सफा रहनेछ । त्यस्तै, आज रातिसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया