२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

सरकार पुनर्गठनपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दै

1432 Shares
Spread the love

काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज अपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य गोकर्ण भट्टका अनुसार बैठक सिंहदरबारस्थित मन्त्रीपरिषद् कार्यालयमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवादबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १÷१ जना मन्त्री थपेका थिए ।

प्रतिक्रिया