२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

1415 Shares
Spread the love

काठमाडौं। स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

राष्ट्रपतिका परराष्ट्र विज्ञ डा। सुरेशचन्द्र चालिसेका अनुसार उनलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

प्रतिक्रिया