२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

बेलायतमा पुर्वप्रधानमन्त्रि माधव कुमार नेपालसंग अन्तरक्रिया हुदै

1532 Shares
Spread the love

लन्डन । गायनसँगै पछिल्लो समय समाज सेवालाई निरन्तरता दिदै अगाडी बढिरहेका गायक हेमन मोक्तानले ‘अध्यारोबाट उज्यालोतर्फको यात्रा , शिक्षाका लागि विश्व सांगीतिक अभियान’ भन्ने नारा सहित बेलायतमा कार्यक्रम गर्दैछन्  ।

अभियानको उद्घाटन सन् १९६० मा स्थापित बेलायतमा कार्यरत नेपालीहरूको संस्था यति नेपाली एसोसियसन, युके र गैर आवासीय नेपाली संघ, बेलायत शाखा तथा मञ्चको संयुक्त आयोजनामा हुदैछ । सो कार्येक्रममा लन्डन आउदै गरेका पुर्व प्रधानमंन्त्री माधब कुमार नेपालसंग बेलायतको अल्डरशटमा अन्तरक्रिया  पनि हुने भएको छ ।

प्रवासी नेपाली मन्च, बेलायत र नेपाली जनप्रगतिसिल मन्च बेलायतको संयुक्त आयोजना मा यहि आउदो  १८ नोवेम्बर २०१८ आइतबार का दिन साझ छ बजे  अल्डरशटको इम्पाएर हलमा नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता तथा पुर्व प्रधानमंन्त्री  माधब कुमार नेपालको प्रमुख आतिथ्यमा हुने भेटघाट तथा अन्तरक्रिया  कार्यक्रममा रहेको जानकारी प्रवासी नेपाली मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीले  जानकारी दिए ।
अन्तरक्रिया हुने स्थान :
Date- 18th November- 2018, Sunday
Time- 1800 Hrs Onwards ( sharp)
Venue- Empire Banqueeting Hall, Aldershot,GU11 1DJ

प्रतिक्रिया