3079
Shares
बझाङ्ग । भारतको बंलोरमा आगलागीमा परी बझाङका २ बालबालिकाले ज्यान गुमाएका छन्।
आइतबार बिहान ११ बजे एक्कासी कोठामा आगलागीबाट मृत्यु हुनेमा मष्टा गाउँपालिका ७ साविकको रिलु गाविस १ बस्ने देविन्द्र जेठाराका ५ वर्षीय छोरा सर्जन जेठारा र दुई वर्षिया छोरी लक्ष्मी जेठाराको मृत्यु भएको हो।
मृतकका आफन्त कमल जोशीका अनुसार कोठामा एक्कासी आगलागी हुँदा ती बालबालिकाको मृत्यु भएको हो।