२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

एयर इण्डियाको विमानमा रक्सी नपाएपछि महिला यात्रुको हंगामा, हेर्नुहोस् भिडियो

2582 Shares
Spread the love

एजेन्सी। एयर इण्डियाको लण्डन मुम्बइ उडानका क्रममा एक महिला यात्रुले चालकदलका सदस्यसँग दुव्र्यवहार गरेकी छिन् । महिलाको दुव्र्यवहारको भिडियो सार्वजनिक भएको छ । भिडियोमा देखिएकी महिला आयरल्याण्डकी भएको बताइएको छ ।

ती महिलाले चालकदलका सदस्यसँग आफूलाई रक्सी नदिइएपछि दुव्र्यवहार गरेकी हुन् । महिलाले चालकदलका सदस्यलाई अपशब्द सहित गाली गरेकी छिन् । घटना १० नोभेम्बरको भएको बताइएको छ । महिला अन्तर्राष्ट्रिय उडानमा वाइन नदिने नियमसँग रुष्ट छिन् । महिलाले पैसा पूरा लिएको तर सुविधा नदिएको आरोप लगाएकी छिन् ।

हेर्नुहोस् भिडियो –

https://youtu.be/21YAeYYk-j0

प्रतिक्रिया