771
Shares
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएकाच छन् । उनले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाए।
उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहनुभएकाले उनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाएका हुन् । रासस