२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

डोल्पामा जीप दुर्घटना, १० जनाको मृत्यु

2947 Shares
Spread the love

डोल्पा– डोल्पामा सोमबार बिहान भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप कालागौडाभन्ने स्थानमा दुर्घटना भएको हो ।

जीप भेरी नदिमा खसेको डोल्पा प्रहरीले जनाएको छ । प्रहरीले २ जनाको जिवितै उद्धार गरेको जनाएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया